Comedy actress Kunjana Ghimire, popularly known as Suntali in Meri Bassai, talks about her general preferences.

० कता व्यस्त हुनुहुन्छ आजकल ?
- मेरी वास्सै बाहेक स्टेज कार्यक्रमा पनि व्यस्त भइन्छ । साथै साथीसाग मनका कुरा नामक रेडियो नाटकमा पनि काम गर्दैछु ।

० स्टेज शोबाट त आर्थिक स्थिति सुदृढ होला नि ?
- देश विदेश घुमिएको छ । खान लाउनका लागि राम्रोसाग पुगेको छ ।


० कला क्षेत्रमा आउनु भएको कति भयो ?

- करिव छ वर्ष जति भयो । माटोले माग्दैन आफैले दिनुपर्छ भन्ने नेपाली सेनाको टेलिसिरियलबाट यस क्षेत्रमा प्रवेश गरेको हो ।

० हासाउन कतिको सजिलो रहेछ ?
- अभिनयमा सवैभन्दा गाह्रो हासाउनु रहेछ । जतिसुकै टेन्सनमा भएपनि अरुलाई हसाउनुपर्छ ।

० जोडी त निकै जमेको छ नि ?
- दर्शकको मायाले यो सम्भव भएको हो ।

० अनि पहिलो प्रस्ताव कसले राख्यो त ?
- सँगै काम गर्दै जाँदा एक अर्कालाई मन पराइयो । उहाँले मलाई मन पराउनु हुँदो रहेछ । अरु कुरा आफैं बुझ्नुस ।

० एकै क्षेत्रको श्रीमान हुँदा काम गर्न कतिको सहज हुन्छ ?
- राम्रो सहयोग पाइन्छ । उहाँ भएकै कारण म आज यो ठाँउमा छु ।

० तपाईको आदर्श कलाकार ?
- मह जोडी । उहाँहरु मेरो मात्रै हैन अरु धेरै कलाकारको आदर्श कलाकार हो जस्तो ।

० फुर्सदको समयमा के गर्नु हुन्छ ?

- फुर्सदको समय चलचित्र हेरेर बित्छ । बढि सिरीयल नै हेर्ने गर्छु ।

० मन्दिर जानुहुन्छ ?
- भगवानप्रति आस्था छ ।

० दर्शकले थाहा नपाएका तपाईको कुनै कुरा छ ?
- म राम्रो नृत्य कलाकार पनि हो । यो कुरा कमैलाई थाह छ ।

साभार:अनलाइन खबर

Incoming search terms:

6 Responses to “Kunjani Ghimire (Suntali) – ‘म राम्रो नाच्छु’”

  1. ahsis katuwal says:

    hi suntily i like u r married with shataram katual that is so ggreat

  2. [...] The following photo shows the Meri Bassai team mourning on the failure of Constitutional Assembly to draft the Constitution. Featured are: Magne Budha (Kedar Ghimire), Dhrumus (Sitaram Kattel), Bandre (Suraj Chapagain), Suntali (Kunjana Ghimire). [...]

  3. ramkumar giri says:

    suntile very sexy so i like u

  4. rajon says:

    Suntile why you No married DURMUSAY ? HE very good man

  5. goma says:

    congragulation for you suntail i m your big fan

  6. goma says:

    congragulation for you suntail i m your big fan

Leave a Reply

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

© 2012 SerialSansar - Nepali TV serials Privacy Policy of Serial Sansar